Logo

म्यानुअल बुक पढेर बाँदरले खायो पानी



Spread the love

८ कार्तिक,काठमाडाैँ । सामाजिक सञ्जालमा बाँदरको एउटा भिडियो भाइरल भइरहेको छ । केही खानुअघि बाँदरले म्यानुअल बुक पढेको भिडियो भाइरल भएको हो ।

कसैले बाँदरलाई गिफ्ट दिइएको कुरा देख्न सकिन्छ ।

उसले पाएको गिफ्ट खोलेर हेर्दा बोतल पाउँछ । बोतल के को हो भन्नेमा कन्फ्युज भएपछि बाँदरले म्यानुअल बुक हेरेको थियो ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्