Logo

श्रीमानले २९ वटा कुखुरालाई बलात्कार गर्दा श्रीमतिले बनाइन् भिडियो



Spread the love

एजेन्सी । कुखुरालाई बलात्कार गरेको आरोपमा एक जना जेल चलान भएका छन् । युकेका ३७ वर्षीय रेहन बाइग कुखुरालाई बलात्कार गरेको मुद्दामा दोषी ठहिएपछि जेल चलान भएका हुन् ।

उनीमाथि २९ वटा कुखुरालाई बलात्कार गरेको आरोप लागेको छ । बाइगले कुखुरालाई बलात्कार गर्दा उनकी श्रीमतिले भिडियो बनाएकी थिइन् ।

बाइगले ब्राडफर्ड क्राउन कोर्टमा ३ वर्षको जेल सजाय भुक्तान गर्नेछन् । बाइगले हातपात गरेपछि आँफु भिडियो खिच्न बाध्य भएको बाइगकी श्रीमतिले अदालतमा बताएकी छिन् ।

बाइगको मोबाइल चेक गर्दा प्रहरीले उक्त मोबाइलमा कुकुरलाई बलात्कार गरेको भिडियो समेत फेला पारेको छ । जेल सजाय भुक्तान गरिसकेपछि पनि बाइगले पुनः कुखुरा पाल्न भने पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्