Logo

यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक



Spread the love
यस वर्षको दशैंको टीका

९ कार्तिक, काठमाडौं । नेपालिहरूको महान चाड दशैं नजिकिएसँगै शहरी क्षेत्रमा दशैंको चहलपहल शुरु भएको छ । बजार क्षेत्र दशैंको आगमानसँगै शृङ्गारिन थालेको छ । यसैबीच यस वर्षको दशैंको टीका र घटस्थापनाको साइत निस्किएको छ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।

समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ ।

विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो ।


यद्यपि दशैंको टीकालाई देवी भगवतीको प्रसादको रुपमा लिइने हुँदा दिनभरी पनि टीका लगाउन सकिने गौतम बताउँछन् ।

This image has an empty alt attribute; its file name is tika.jpg

प्रतिक्रिया दिनुहोस्