Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

९ कार्तिक, काठमाडौं । नेपालमा मंगलबार थप २ हजार ८ सय ५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार ३ सय ३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ४ सय ६० ले बढेको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्