Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या २ गुणाले बढ्यो



Spread the love

१० कार्तिक, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ४ हजार ५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या २ गुणाले बढेको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना  भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्