Logo

काठमाडौँ उपत्यकामा थपिए अहिलेसम्मकै कम कोरोना संक्रमित



Spread the love

११ कार्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म काठमाडौँमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको छ।

प्रतिक्रिया दिनुहोस्