Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४६५,१८१
संक्रमित
६३,०७२,४७५
निको भएका
४३,५४५,८२९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,५३८
संक्रमित
२३६,२४६
निको भएका
२१८,१६१

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो



१२ कात्तिक, काठमाडौं । पछिल्लो केहि दिनदेखि देशभर चिसो बढ्दै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम रहेको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।

आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस रहेको मौसमविदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्