Logo

काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा चिसो



Spread the love

१२ कात्तिक, काठमाडौं । पछिल्लो केहि दिनदेखि देशभर चिसो बढ्दै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम रहेको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।

आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस रहेको मौसमविदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्