Logo

तातो तेलमा हात हालेर पकाैडा निकाल्दै एक महिला (भिडियो सहित)



Spread the love

१४ कार्तिक, एजेन्सी । तातो तेलमा हात हालेर पकाैडा निकालेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरस भइरहेको छ ।

उम्लिँदै गरेको तेलमा हात नै हालेर पकाैडा निकालिरहेकी एक जना मुस्लिम समुदायकी महिलाको भिडियो ट्विटरमा भाइरल भएको हो ।

भिडियोमा देख्न सकिन्छ की एक महिला तातो तेलमा बेपरवाह हात हालेर नै पकाैडा चलाइरहेकी हुन्छिन् । उनको यो काम अन्य धेरै मानिसहरूले पनि नियालीरहेका हुन्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्