Logo

मास्क लगाउन आग्रह गर्दा दिदीबहिनी मिलेर गार्डमाथि हमला



Spread the love

एजेन्सी। अमेरिकामा मास्क र सेनिटाइजर लगाउन आग्रह गर्दा एक स्टोरका सेक्यूरिटी गार्डमाथि २७ पटक चक्कु प्रहार भएको छ । गार्डको हत्याको प्रयास गरेको आरोपमा दुई जना दिदी बहिनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मास्क बिना स्टोरमा पुगेका दुई दिनीबहिनीको ३२ वर्षीय गार्डसँग भनाभन परेको थियो ।

वादविवादपछि १८ वर्षीया बहिनी जायला हिल र २१ वर्षीया जेसिका हिलले चक्कु निकालेर ती गार्डको ढाड, घाँटी र हातमा २७ पटकसम्म प्रहार गरेकी सिकागो प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्