Logo

वैबाहिक बन्धनमा बाधिदै काजल अग्रवाल, को हुन् त काजलकी दुलहा?



Spread the love

एजेन्सी। अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग वैबाहिक बन्धनमा बाधिदै छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छन् ।

काजलले विवाहको बारेमा लेखेकी छन् , ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ ।

प्रतिक्रिया दिनुहोस्