Logo

पुरिएको ३ दिनपछि महिला फर्किइन् घर



Spread the love

१९ कार्तिक, एजेन्सी । चीनमा एक जना महिला खाल्डोमा गाडेको तीन दिनपछि पुनः फर्किएकी छन् । चीनमा महिला तीन दिनपछि सकुशल फर्किएपछि यो घटनाले सबैलाई अचम्मित बनाएको छ ।

खाल्डोमा पुरिएकी महिला आमा हुन् । उनकै छोराले महिलालाई छोराले मार्ने उद्देश्यले पुरेका थिए ।

उनका छिमेकीले आमा हराएको भनी खोजतलास गर्दैगर्दा उनी तीन दिनपछि फर्किइन् । प्रहरीले पनि यो घटनामा खोजतलास गर्यो । त्यसपछि उनकै छोराले मार्ने उद्देश्यले खाल्डोमा पुरिएको पाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्