Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४१२
संक्रमित
२२७,६४०
निको भएका
२०९,४३५

अभिनेता सलमान खान सेल्फ आइसोलेशनमा



एजेन्सी। अभिनेता सलमान खान आइसोलेशनमा बसेका छन् । घरका तीन सदस्यमा कोरोना पुष्टि भएपछि उनी परिवारसहित १४ दिनका लागि सेल्फ आइसोलेशनमा बसेका हुन् ।

सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

पछिल्लो समय सलमान खान बिग बोस १४ मा ब्यस्त रहेका छन्

प्रतिक्रिया दिनुहोस्