Logo

अभिनेता सलमान खान सेल्फ आइसोलेशनमा



Spread the love

एजेन्सी। अभिनेता सलमान खान आइसोलेशनमा बसेका छन् । घरका तीन सदस्यमा कोरोना पुष्टि भएपछि उनी परिवारसहित १४ दिनका लागि सेल्फ आइसोलेशनमा बसेका हुन् ।

सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

पछिल्लो समय सलमान खान बिग बोस १४ मा ब्यस्त रहेका छन्

प्रतिक्रिया दिनुहोस्