Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४१२
संक्रमित
२२७,६४०
निको भएका
२०९,४३५

गायक खेम सेन्चुरी ल्याए फेरी मार्मिक गीत “बाटो बिरीन्छ” (भिडियोमा)



काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक खेम सेन्चुरी र कमला पोखरेलको आवाजमा रहेको नयाँ गीत “बाटो बिरीन्छ”म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा बिनोद भण्डारी र जुना गुरुङले अभिनय गरेका छन् भने पछिल्लो समय लाखौं युवा युवती गरिबको कारण विदेश जान्नु परेको छ । अहिलेको जल्दो बल्दो समस्यालाई गायकखेम सेन्चुरीले गीतमार्फत प्रस्तुत गरेका छन् ।

गीतमा नेत्र अर्यालले नै शब्द र संगीत रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । उक्त गीतलाई माला श्री स्टुडियोमा रेकर्ड भएको छ भने करन चैसिरद्वारा छायांकन भएको भिडियोलाई प्रविन भट्टराईले सम्पादन गरेका हुन् । भिडियोलाई मोडेल तथा गायकबिनोद भण्डारीले नै निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्