Logo

रियल म्याड्रिडका कप्तान रामोसले तीन खेल गुमाउने



Spread the love

एजेन्सी। रियल म्याड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने भएका छन् ।

ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगामा भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका हुन् ।

रामोसले युइएफए नेसन्स लिगमा जर्मनीविरुद्ध ६–० को जित निकालेको खेलमा चोट बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्