Logo

गोल्डेन ब्वाई अवार्ड डर्टमण्डका हालाण्डलाई



Spread the love

एजेन्सी । बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड हात पारेका छन् ।

इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले प्रदान गरेको गोल्डेन ब्वाई अवार्ड सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले जितेका हुन् ।

हालाण्डले सान्चो, अल्फान्सो डेभिस, मासन ग्रीनउड र अन्सु फातीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

गत वर्ष फेलिक्सले यस अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्