Logo

हर्ष लिम्बाचियालाई पनि पक्राउ गर्यो नारकोटिक्स ब्युरोले



Spread the love

एजेन्सी। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि पक्राउ गरेको छ । ड्रग्स केसमा दुबैलाई पक्राउ गरेको एनसीबिले पुष्टि गरेको हो ।

भारतीको घरमा शनिबार छापा मार्दा गाँजा भेटिएको थियो । त्यस्तै, एनसीबीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।

आइतबार भारतीलाई अदालतमा पेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्