Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,९७०,०९५
संक्रमित
९२,००९,५०३
निको भएका
६५,८२१,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९३२
संक्रमित
२६५,६९८
निको भएका
२५९,३५८

हर्ष लिम्बाचियालाई पनि पक्राउ गर्यो नारकोटिक्स ब्युरोले



एजेन्सी। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि पक्राउ गरेको छ । ड्रग्स केसमा दुबैलाई पक्राउ गरेको एनसीबिले पुष्टि गरेको हो ।

भारतीको घरमा शनिबार छापा मार्दा गाँजा भेटिएको थियो । त्यस्तै, एनसीबीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।

आइतबार भारतीलाई अदालतमा पेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्