Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,९७०,०९५
संक्रमित
९२,००९,५०३
निको भएका
६५,८२१,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९३२
संक्रमित
२६५,६९८
निको भएका
२५९,३५८

कमेडियन भारती सिंहसँगै हर्षलाई पनि १३ दिनसम्म हिरासतमा राखिने



एजेन्सी। भारतकी चर्चित हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ ।

पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्