Logo

कमेडियन भारती सिंहसँगै हर्षलाई पनि १३ दिनसम्म हिरासतमा राखिने



Spread the love

एजेन्सी। भारतकी चर्चित हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म हिरासतमा राख्न अदालतले आदेश दिएको छ । नारकोटिक एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले यस्तो आदेश दिएको हो ।
ड्रग्सको मुद्दामा गिरफ्तारमा परेकी भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ ।

पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्