Logo

प्रिमियर लिग- वल्भ्स र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा सोमबार राती वल्भ्स र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडेका छन् । मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमायि दुई टोलीले १–१ गोलको बराबरी खेलेको हो ।

५८औं मिनेटमा वाल्कोटल गोल गर्दै साउथह्याम्टनलाई १–० को अग्रता दिलाए । ७५औं मिनेटमा सब्सिच्युट खेलाडी पेड्रो नेटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै साउथह्याम्टन ९ खेलबाट १७ अंक जोड्दा वल्भ्स १४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्