Logo

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य



Spread the love

९ मंसिर, काठमाडौं। मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्