Logo

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचिमा



Spread the love

९ मंसिर, काठमाडौं । म्याग्दीकी सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छन् । मंगलबार बीबीसीले १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गर्दा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी १८ वर्षीया सपना रोक्का पनि परेकी हुन् ।

उनले अहिलेसम्म तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

उक्त सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको कोभिड–१९ विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्