Logo

रोयल इन्फिल्ड किन्ने सोचमा हुनुहुन्छ भने यस्तो छ मूल्य !



Spread the love

नेपालमा पछिल्लो समय रोयल इन्फिल्ड मोटरसाइकल निकै चर्चित छ। विशेषत प्रिमियम मोटरसाइकल मन पराउनेको रोजाइमा रोयल इन्फिल्ड पर्ने गर्छ।

रोयल इन्फिल्डले गत महिना भारतमा मेटियोर ३५० सार्वजनिक गर्दा कम्पनीले लगातार २८ वटा मोडलको मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेको थियो। कम्पनीले प्रत्येक ४ महिनामा एउटा मोडल सार्वजनिक गर्नेछ।

यस्तो छ मूल्य – बजारमा बुलेट इलेक्ट्रा ३५० मूल्य ४ लाख ६७ हजार रहेको छ भने बुलेट इलेक्ट्रा ३५० (एबिएस) को मूल्य ५ लाख ६० हजार छ।

प्रतिक्रिया दिनुहोस्