Logo

चिसो मौसममा यस्ता गल्ती गर्दा देखिन सक्छ स्वास्थ्यमा गम्भीर असर!



Spread the love

एजेन्सी। जाडो महिना सुरु भएसंगै देशभर चिसो बढेको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । नत्र जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । चिसो मौसममा यस्ता ५ गल्ती गर्दा देखिन सक्छ स्वास्थ्यमा गम्भीर असर –
धेरै तातो कपडा
चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ ।
धेरै खाने
जाडो मौसममा धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्न सक्छ।
कम पानी पिउने
मानिसहरु जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ ।
तातोपानीले नुहाउँने
जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ ।
धेरै क्रिमको प्रयोग
छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्