Logo

जिप दुर्घटना अपडेट – मृतक संख्या ६ पुग्यो, तीन घाइते



Spread the love

१२ मंसिर, गुल्मी । गुल्मी इस्मा गाउँपालिका चार हुलमा भएको जिप दुर्घटनामा परि मृत्यु हनेको संख्या ६ पुगेको छ । गम्भीर घाइते वर्ष १९ का परशुराम थापाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्य भएको हो ।

सदरमुकाम तम्घासको लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप हुलको देविस्थान माध्यमिक विद्यालय नजिकै दुर्घटनामा परेको थियो। यो पनि पढ्नुहोस् :https://www.sallerikhabar.com/archives/135406

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्