Logo

सचिवालय बैठक – प्रचण्डले उठाएका प्रश्नको जवाफ ओलिले दिने



Spread the love

१३ मंसिर, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा ओलीले आफुमाथि लागेका आरोपवारे बैठकमा प्रस्ष्ट पार्ने उनी निकट नेताहरुले बताएका छन् ।

यसअघिको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई दश दिनको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्