Logo

प्रधानमन्त्री ओलि धुम्बाराही जान नमानेपछि बालुवाटारमै सुरु भयो सचिवालय बैठक



Spread the love

१६ मंसिर, काठमाडौ । नेकपा सचिवालय बैठक बालुवाटारमै सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।

ओलीले उठाएका प्रश्नहरूको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरुले सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्