Logo

विवाह बन्धनमा बाँधिए आदित्य नारायण



Spread the love

काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण आज (मंगलवार) विवाह बन्धनमा बाँधिए छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् ।

उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गरेका छन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।

कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ । जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्