Logo

कोसँग विबाह गर्दैछिन् नायिका श्वेता खड्का?



Spread the love

काठमाडौं। नायिका श्वेता खड्का बैबाहिक बन्धनमा बाँधिने भएकी छन् ।

उनले मंसिर २२ धनगढीका विजयेन्द्र सिंहसंग विवाह गर्न लागेकी हुन् ।

स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्