Logo

२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?



Spread the love

१८ मंसिर, काठमाडौँ । २४ घण्टामा ९ हजार २८९ जनाको पीसीआर परीक्षण भएकोमा १३४३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार १११ जना निको भएका छन् ।

नेपालम कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ जना पुष्टि भएकोमा २ लाख २० हजार २७२ जना निको भएका छन् । यस्तै हालसम्म १५५१ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्