Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?



Spread the love

१८ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालम कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ रहेको छ भने २ लाख २० हजार २७२ जना कोरोनामुक्त भएका छन् । देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्