Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,९७०,०९५
संक्रमित
९२,००९,५०३
निको भएका
६५,८२१,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९३२
संक्रमित
२६५,६९८
निको भएका
२५९,३५८

देशभर थपिए १२७२ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु



१९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्