Logo

पछिल्लो २४ घन्टामा कति जनाले जिते कोरोनाभाइरस ?



Spread the love

१९ मंसिर, काठमाडौं। पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्