कलेज जीवनको राजनीति – १

चैत २४ मा दरबार मार्गमा ठूलो जुलुस दरबार घेर्न जाँदा धेरै नै मानिस हताहत भए रे भन्ने खबर देशभरि फैलिएको थियो ।