Logo

ब्राजिल डेनमार्कलाई हराउँदै क्वाटरफाइनलमा



Spread the love

 

समुहचरणका दुई खेल गोलरहित बराबरी खेलेको ब्राजिललाई जित्नैपर्ने दवाव थियो । अन्तिम आठका लागी भएको डेनमार्कसँगको खेलमा ब्रजिलका ग्रर्बियल बार्बोसाले २, जेसिसले १ र लुनाले १ गोल गरेका थिए । ४–० ले डेनमार्कलाई पराजित गरेको खेलमा २ गोल पहिलो हापमा भएको थियो २ गोल दोस्रो हापमा ।सेमिफाइनलमा स्थानका लागी कोलम्बियासँग खेल्नेछ ।brazil

रियो ओलम्पिकमा पछिल्लो विश्वकप जस्तै खराव प्रदर्शनमा रहेको ब्राजिलले समुहचरणको अन्तिम खेल अन्तर्गतमा डेनमार्कलाई पराजित गरेपछि समुहचरणबाटै बाहिरिने खतरा टरेको छ ।

प्रतिक्रिया दिनुहोस्