Logo

प्रधानमन्त्री ओलीको कदमले पार्टी एकतालाई कुनै असर पर्दैन – अध्यक्ष दाहाल



Spread the love

६ पुस, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै दाहालले जनताविरोधी ओलीको कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका हुन् ।

दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्