Logo

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने



Spread the love

६ पुस, काठमाडौं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ ।

संसद विघटनपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्