Logo

शक्ति चन्दको थारु समुदायको माघी विशेष गीत सार्वजनिक



Spread the love

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजका धनि चर्चित गायक शक्ति चन्दले फरक शैलीको गित बजारमा लिएर आएका छन् ।

उनले फेरी थारु नयाँ गीत ‘माघी के गुरी गुरी जाड‘ बोलको म्युजिक भिडियो कमल नारायणको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

नबिन डी.सीको शब्द रहेको गीतमा डी.सीले नै संगीत भरेका छन् । कृष्ण बि.क(भान्जा)ले एरेन्ज गरेको भिडियोमा कमल परियार र नारायणी खत्रीले अभिनय गरेको छ ।

दुर्ग श्रेष्ठद्वारा छायांकन गरेको भिडियोलाई नबिन चौधरीले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई सुरेश पाण्डेले नै निर्देशन र कोरियोग्राफर गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/WXHt4evQDo4

प्रतिक्रिया दिनुहोस्