Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

११ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस, को को परे? (नामसहित)



२९ पुस, काठमाडाैँ । नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीको बढुवाका लागि सिफारिस गरेको बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

बढुवा सिफारिस हुनेहरूमा कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइटेल र मोहन प्रसाद पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्