Logo

११ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस, को को परे? (नामसहित)



Spread the love

२९ पुस, काठमाडाैँ । नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीको बढुवाका लागि सिफारिस गरेको बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

बढुवा सिफारिस हुनेहरूमा कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइटेल र मोहन प्रसाद पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्