Logo

सुन्दा पत्यार लाग्न सक्छ, एउटा रुख जहाँ फल्ने गर्छन् महिला (भिडियोमा)



Spread the love

एजेन्सी । हामिले रुखमा धेरैथरीका फुल फुलेका देखेका छौँ। तर हामिले रुखमा महिला फुलेको भने पक्कै देखेका छैनौ । भारतमा रहेको एक रुखमा निकै अनौठो फुल फुल्ने गर्छ । यसलाई देखेर सबै मानिस दंग परेका छन् ।

नारीलता नामको यो फुल हिमालयमा पाइन्छ । विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यसलाई हेर्दा प्रकृतीको अनौठौ लिला महसुस हुने गर्छ । रुखमा झुन्डिएका गुडिया जस्ता देखिए पनि यीनीहरु फुल नै हुन् । उक्त फुल श्रीलंका र थाईल्यान्डमा पनि पाइने जनाएको छ ।

नारीलता नामको यो फुल हिमालयमा पाइन्छ । विशेषज्ञको अनुसार यो फुल २० वर्षमा एक पटकमात्र फुल्ने गर्छ । यसलाई हेर्दा प्रकृतीको अनौठौ लिला महसुस हुने गर्छ । रुखमा झुन्डिएका गुडिया जस्ता देखिए पनि यीनीहरु फुल नै हुन् ।

आँर्किडासिए परिवारको यो फुल हाबेनरिया प्रजातिको हो । हाबेनरिया प्रजातिका सबै फुल ट्युबर युक्त अर्किड हुन्छन् । यसलाई श्रीलंकामा लियाथाबरा माला भनिन्छ । जसको १० फरक फरक प्रजाति हुन्छन् । थाइल्यान्डमा नारीपोल भन्ने गरिएको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/hOmJ4jWu_M8

प्रतिक्रिया दिनुहोस्