Logo

अक्षयले लेखेका छन्, ‘एक लुक्सनै काफी छ’



Spread the love

एजेन्सी । बलिउड चर्चित अभिनेता अक्षयकुमार पछिल्लो समय निकै प्रतिक्षित रहेको नयाँ चलचित्र ‘बच्चन पाण्डे’ को कारण निकै उसाहित रहेका छन् ।

भने हलमै ‘बच्चन पाण्डे’ एक लुक्स र पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । पोस्टरको तस्बिरमा अक्षयलाई दारी, चन्की चेन र नक्कली आँखाको साथ नयाँ क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।

पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘एक लुक्सनै काफी छ । पोस्टरका साथ निर्माण युनिटले २६ जनवरी २०२२लाई प्रदर्शन मितिको रुपमा समेत सार्वजनिक गरेको छ ।

अक्षयकुमारको अलवा फिल्ममा कृति, सैनन, ज्याकलिन फर्नाडिस र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।  कृति सैननकासाथ अक्षयले फिल्मको सुटिङ गत बुधबार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्