Logo

बागमती प्रदेशले माग्यो १४९ जना अधिकृत (विज्ञापन सहित)



Spread the love

१२ माघ, काठमाडाैँ । बागमती प्रदेशले अधिकृत स्तरको कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको छ । सोमबार प्रदेश आयोग कार्यालयले १४९ जना अधिकृतहरूको भर्नाका लागि विज्ञापन खुलाएको हो ।

सोमबार प्रकाशित विज्ञापनमा लेखा, सामान्य प्रशासन, लेखापरीक्षण लगायत भेटेनरी समूहका लागि कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका र इच्छुक व्यक्तिहरूले फागुन ९ गतेसम्म अनलाइन माध्यमबाट दर्खास्त दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।

यस सम्बन्धि पूरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्