Logo

सलमानकी नयाँ प्रेमिका !



Spread the love

एजेन्सी । साउथका धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी प्रज्ञा जयसवालले बलिउडमा डेब्यू गरेको चलचित्र ‘अंतिम: द फाइनल ट्रूथ’ मा सलमान खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।

भारतीय सञ्‍चारमाध्यमहरूले बताएअनुसार उक्त चलचित्र सलमान र आयुष शर्माले बनाउन लागेका हुन्। सुटिङ भइरहेको चलचित्रको टिजर पनि सार्वजनिक भइसकेको छ।

टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्