Logo

६ तस्विरमा हेर्नुहोस् हट एण्ड ग्लामरस नायिका सारा अलि खान (फोटो फिचर)



Spread the love

एजेन्सी । पछिल्लो समय एकाएक चर्चामा आएकी बलिउडकी नायिका हुन् सारा अलि खान । उनले चलचित्र’ केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् भने उनको पहिलो चलचित्र ‘केदारनाथ’ले भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो।

उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएकी नायिका मध्य एक हुन् । अक्षय कुमार र धनुषका साथ फिल्म ‘अन्तरंगी रे’को सुटिङ पुरा गरेकी थिइन् । फुर्सको समयमा रमाइ रहेकी छन् ।

चलचित्रमा बढ्दो व्यस्ततापछि मिलेको फुर्सदलाई समय बिताउन प्रया बलिउड नायिका माल्दिभ्स जाने गरेका छन् । हालैमा बिदा मनाउन नायिका सारा अलि खान गएकी छिन् ।

उनले कलरफूल बिकिनीमा कैयौं तस्बिर खिचेकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा हेर्न सकिन्छ । स्वीमिङ पुलमा खाना खाँदै गरेको तस्वीरमा उनले ‘जति खाना आएको छ, सबै खानेछु’ भन्दै क्याप्सन लेखेकी छन् ।

अर्को तस्वीरमा सारालाई निलो बिकिनीमा एक काठको खम्बामा अडिएको देख्न सकिन्छ । तस्वीरमा उनको खुट्टामा बालुवा देखिन्छ । अभिनेता बरुणको साथमा चलचित्र ‘कुली नम्बर वान’मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्