Logo

घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिन् अभिनेत्री जयश्री



Spread the love

एजेन्सी । कन्नड सिनेमाकी अभिनेत्री एवं बिग बोस कन्नडकी पूर्वप्रतिस्पर्धी जयश्री रमैया शंकास्पद अवस्थामा मृत भेटिएकी छन्।

सोमबार दिउँसो बेंगलुरुको वृद्धाश्रम र पुनर्वास केन्द्रको बिचमा उनी मृत भेटिएकी हुन् ।  रिपोर्टको अनुसार उनी लामो समय देखी डिप्रेसनको सामना गरी रहेकी थिइन ।

प्रहरीको अनुसार उनी लामो समय देखी डिप्रेसनको सामना गरी रहेकी थिइन l यस अघि पनि उनले बारम्बार आत्मा हत्या गर्ने दुरसाहास गर्दै जून २२ मा फेसबुकमा लेखेकी थिइन् ।

उनले आफ्नो फेसबुकमा लेखेकी छिन् यो संसार छाडेर जाँदैछु भनेर लेखेकी थिइन्। तर केही क्षणपमिछ नै उनले त्यो पोस्ट डिलिट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्