Logo

गर्भवती रहेकी करीना कपुर खानको ‘हट’ योगाको (फोटो फिचर)



Spread the love

एजेन्सी । बलिउड अभिनेत्री करीना कपुर खान आमा बन्ने दिन नजिकिदै गर्दा योगामा मस्त रहेकी छन्। उनी अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् ।

उनले योगा गर्दै गरेको केहि तस्विरमा हट फोटो सुट गराएकी छन्। फोटोसुट गरेको तस्विरमा उनलाई प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।

सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् । 

छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागेको उनीहरुले औपचारिक जानकारी दिइसकेका छन् । उनको गर्भावस्थाको फोटो र भिडियोहरु भाईरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्