Logo

अर्जुन र सुजता ‘सही हो सही हो’ मा दुर्गेश र जिवेस मस्ती



Spread the love

काठमाडौं। पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल चर्चित गायक अर्जुन पोख्रेल र सुजता केसीको स्वरमा रहेको “सही हो सही हो” द डिभाइन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यादव लम्सालको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन गायक पोख्रेलकै रहेको छ ।भिडियोको मुख्य भूमिका चर्चित गायक मोडेल दुर्गेश थापा , जिवेस गुरुङ, गीता ढुंगाना र श्रया सिटौला भिडियोमा फिचर्ड छन् ।

सौरभ लामाद्वारा छायांकन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पदान गरेका हुन् । उक्त भिडियोलाई रामजी लामिछानेले नै निर्देशन र कोरीयोग्राफीमा गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/R6N22LKBK7w

प्रतिक्रिया दिनुहोस्