पुल्चोकदेखि पेचिङसम्म-२

चीन जाने भएपछि मेरो उच्च शिक्षाको अध्ययनले एउटा दिशा पक्रिएको थियो । चीनमा हाम्रो शैक्षिक सत्र सेप्टेम्बर, १९९६ देखि मात्र शुरु हुने वाला थियो ।