Logo

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर



Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीकर १४२ रुपैयाँ ९२ पैसा  रहेको छ । 

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्