Logo

व्यस्त पार्कमा याैन सम्पर्क गर्ने जोडि समातिए (भिडियो)



Spread the love

१८ फागुन, एजेन्सी । व्यस्त पार्कमा याैन क्रीडामा लिप्त हुने एक जोडी समातिएका छन् । पार्कमा कसैको परवाह नगरी याैन क्रीडामा लिप्त हुने जोडीलाई प्रहरीले पक्राउ परी अनुसन्धान सुरू गरेको हो ।

यो घटना थाइल्याण्डको हो । त्यहाँको पार्कमा एक जोडीले अव्यवहारिक क्रियाकलाप गरेपछि मानिसहरूले त्यो भिडियो खिचेर प्रहरी समक्ष पुर्याएका थिए ।

बैंककको पार्कमा भएको याैन सम्पर्कको भिडियो अहिले भाइरल भइरहेको छ । उनीहरू व्यस्त तथा मानिसहरूको भीडको कुनै वास्ता नगरी करीब ४ मिनेट याैन सम्पर्क गरेका थिए ।

याैन सम्पर्कको समयमा उनीहरूले नजिकै भएका बच्चाहरूको समेत वास्ता गरेका थिएनन् ।

यो घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्