Logo

आज कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?



Spread the love

१९ फागुन, काठमाडौं । २४ घण्टा यता नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । 

बुधबार ७२ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७० हजार ५ सय ५३ जना संक्रमित निको भएका छन् भने ९७४ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्